back
CTIZAN AD

एमसिसिका अपमानजनक शर्त खारेजीको माग गर्दै जनप्रगतिशिल मञ्च कतारले बुझायो ज्ञापनपत्र

वि.सं.२०७८ फागुन १२ बिहीवार

780 

shares

दोहा,कतार । नेपाली जनप्रगतिशील मन्च राष्ट्रिय समिति कतारले एमसिसी सम्झौतामा रहेका अपमानजनक शर्तहरु खारेजीको माग गर्दै नेपाली राजदूतावास कतारमा ज्ञापनपत्र बुझाएको छ ।

मञ्चले बुधबार ज्ञापनपत्र बुझाउदै एमसीसी परियोजनाका केही सर्तहरू नेपालको स्वतन्त्र सार्वभौमसत्ता र स्वाभिमान तथा पञ्चशिल सिद्दान्तको मान्यता बिरुद्धमा रहेको भन्दै सम्झौताबाट असमान बुँदा खारेजीको माग गरेको हो ।

कतारस्थित नेपाली दुतावासका कार्यबाहक राजदूत लक्ष्मण खनाल मार्फत बुझाइएको ज्ञापन पत्रमा एमसीसी सम्झौतामा नेपालको कानुन, संविधान, सम्प्रभुता र राष्ट्रियता प्रति गम्भीर आँच आउने गरि संसदबाट अनुमोदन हुनुपर्ने लगाएतका शर्त राखीएकोमा आपत्ति प्रकट गरिएको छ ।

ज्ञापनपत्रमा नेपालमा थुप्रै मित्र राष्टसंगै अमेरिकी सरकारले पनि विभिन्न सहयोग परियोजना सन्चालन गरिरहेको भए पनि एमसिसि सम्झौतामा थुप्रै असमान शर्तहरु रहेकोले यथास्थितिमा लागु नगर्न माग गरेको छ ।

No description available.

वि.सं.२०७८ फागुन १२ बिहीवार १४:५९ मा प्रकाशित

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...