back
CTIZAN AD

हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजमा बिबिएको भर्ना शुरु

वि.सं.२०७८ फागुन १३ शुक्रवार

948 

shares

काठमाडौं । हिमालयन ह्वाईट हाउस इन्टरनेशनल कलेज पुतलीसकडकले बिबिएको भर्ना कार्यक्रम शुरु गरेको छ । बिबिए कोर्ष ६ वटा सर्टिफाइड प्रोफेसनल कोर्ष सहित रहेको कलेजले जनाएको छ ।

बिबिए कार्यक्रममा २४ सिटमा छात्रवृत्तिको व्यवस्था रहेको छ । पुर्वाञ्चल विश्वविद्यालय संग आवद्ध रहेको सो कलेजले १० वटा संकायमा अध्यापन गराउँदै आएको छ । बिबिए पढ्नको लागि व्यवस्थापन, विज्ञापन, मानविकी, शिक्षा, आदि सबै संकायका विद्यार्थीले प्रवेश पाउँछन् । किनकी यो सबै विद्यार्थीले पढ्न सक्ने जनरल विषय हो । बिबिए पढ्नको लागि विद्यार्थीले कम्तिमा डि प्लस मार्क हासिल गरेको हुनुपर्छ वा २ जिपिए भएको हुनुपर्ने कलेजले जनाएको छ । अहिले बिबिएको भर्ना प्रक्रिया अन्तर्गत ओरिन्टेन्सन सन्चालन भैरहेको र यहि फागुन १९ गतेबाट कक्षा सन्चालन हुनेछ ।

वि.सं.२०७८ फागुन १३ शुक्रवार ०७:५३ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...