back
CTIZAN AD

मन्त्रालयले माग्यो करारमा कर्मचारी

वि.सं.२०७८ फागुन १८ बुधवार

1K 

shares

काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले करारमा विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । केन्द्रले बुधबार एक सूचना जारी गर्दै कर्मचारीहरुको माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको २१ दिनभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख गरिएको छ । थप जानकारीका लागि केन्द्रको सूचना पाटी वा वेवसाइटः www.hotc.org.np मा हेर्न सकिने छ ।

यस्तो छ, सूचना:

No description available.

वि.सं.२०७८ फागुन १८ बुधवार १२:३२ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...