back
CTIZAN AD

फोर्स गुखा टेष्ट ड्राईभ क्याम्पियन पोखरामा उत्साहजनक रुपमा सम्पन्न

वि.सं.२०७८ फागुन २३ सोमवार

933 

shares

२३ फागुन, काठमाडौँ । फोर्स गुर्खा 4X4X4 को टेष्ट ड्राईभ क्याम्पियन पोखरामा उत्साहजनक सहभागिताका साथ फाल्गुन २२ गते सम्पन्न भएको छ ।

नेपालमा हिमालय अर्गनाईजेशन अन्तर्गत फोर्स मोटर्सको आधिकारीक आयात कर्ता तथा विक्रेता रहेको आयाम ईन्टरकन्टिनेन्टल प्रा.लि.ले पोखरा चाउथेमा टेष्ट ड्राईभ क्याम्पियन गरेको थियो । सो अवधिमा उत्साहजनक रुपमा ६७ जना सहभागी भई टेष्ट ड्राईभ गरेका थिए । अफरोड भेईकल भएकोले टेष्ट ड्राईभ क्याम्पियनलाई अझ प्रभावकारी वनाउनको लागि कम्पनीले अफरोड ड्राईभ ट्रयाकको समेत ब्यबस्था गरेको थियो । टेष्ट ड्राईभ क्याम्पियनमा सहभागी ग्राहकहरुको फोर्स गुर्खा 4X4X4 प्रतिको आकर्शकता वृद्धी रहेको जानकारी गाएका छन् ।

यस टेष्ट ड्रईभ क्याम्पियन पश्चात छिट्टै नेपालको काठमाण्डौं, चितवन, झापा, ईटहरी लगायत विभिन्न शहरहरुमा टेष्ट ड्रईभ क्याम्पियन संचालन गर्ने कम्पनीले जानकारी दिएको छ ।

 

वि.सं.२०७८ फागुन २३ सोमवार १०:२० मा प्रकाशित

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड विश्व बैंकिङ क्षेत्रको प्रतिष्ठित युरोमनी...

नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

सुनचाँदीको मूल्य सामान्य वृद्धि

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको...

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

गण्डकी । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट...

आजको बजारमाा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

‘साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन’

‘साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन’

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ...