back
CTIZAN AD

आईपिएल २०२२ को खेल तालिका सार्वजनिक, यस्तो छ पुरा तालिका

वि.सं.२०७८ फागुन २३ सोमवार

723 

shares

२३ फागुन, काठमाडौँ । भारतीय क्रिकेट र्बोड बिसीसीआईले २०२२ को आईपिएलको खेल तालिका सार्वजनिक गरेको छ ।

खेल तालिका अनुसार यस वर्षको आईपिएल २६ मार्चदेखि सुरु हनेछ । यसपटको आईपिएलमा १० टिमले भाग लिनेछन र प्रत्येक टिमले १४ खेल खेल्नेछन ।

बिसीसीआईले यी १० टिमलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्स रहेका छन् भने समूह बि मा चेन्नई सुपर किंग्स, रोयल च्यालेन्जर्स बेङ्गलोर, सनराइजर्स हैदरावाद, पञ्जाब किंग्स र गुजरात टाइटन्स रहेका छन् ।

आईपिएको पहिलो खेलमा चेन्नाई सुपर किंग्स र कोलकत्ता नाइट राइडर्स भिड्ने छन भने फाइनल खेल २९ मे मा हुनेछ ।

यस्तो छ आईपिएल २०२२ को खेल तालिका :

No description available.

No description available.

वि.सं.२०७८ फागुन २३ सोमवार १२:५२ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...