back
CTIZAN AD

माओवादी केन्द्रको दोस्रो दिनको बैठक, यस्ता छन् एजेण्डा

वि.सं.२०७८ फागुन २३ सोमवार

873 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को दोस्रो दिनको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । गौशालास्थित अनुपम फुडल्याण्डमा बैठक १२ बजेदेखि सुरु भएको हो ।

शुक्रबारदेखि सुरु भएको बैठक आन्तरिक विवाद मिलाउन नसक्दा निरन्तर स्थगन हुँदै आएको थियो ।

बैठक बस्नुअघि अध्यक्ष पुष्पकमल दाहाल‘ ‘प्रचण्ड’ निवासमा नेताहरूबीच अनौपचारिक छलफल भएको थियो । आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता र नेताहरुको कार्यविभाजन गर्दै समापन गर्ने तयारी रहेको नेताहरुले बताएका छन् ।

गत पुस १८ गते सम्पन्न सो पार्टीको महाधिवेशनले अपूरो केन्द्रीय कमिटी बनाएको थियो भने पहिलो केन्द्रीय कमिटी बैठकले अध्यक्ष चयन गरेको थियो ।

माओवादीको विधानअनुसार १५ सदस्यीय पदाधिकारी चयन गर्ने अधिकार केन्द्रीय कमिटीलाई छ । सहमतिका आधारमा पदाधिकारी चयन गर्ने प्रयास अध्यक्ष प्रचण्डको भएपनि उनको प्रयास असफल भएको छ ।

No description available.

No description available.

No description available.

No description available.

वि.सं.२०७८ फागुन २३ सोमवार १२:५७ मा प्रकाशित

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...