back
CTIZAN AD

छात्रालाई जबर्जस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ

वि.सं.२०७८ फागुन २३ सोमवार

744 

shares

अर्घाखाँची । छात्रालाई जवर्जस्ती बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

अर्घाखाँचीको मालारानी गाउँपालिका ७ हंसपुरको एक विद्यायलका शिक्षकले छात्रालाई जवर्जस्ती बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक गणेश खनालका अनुसार ती शिक्षकले १५ वर्षीया नबालिकालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो ।

ती शिक्षकले छात्रालाई गत पुष २९ गते पहिलोपटक जंगलमा लगेर तथा त्यसयता पटक–पटक बलात्कार गरेको थिए । बलात्कारपछि ती छात्रा गर्भवती समेत बनेको र गर्भपतन गर्नुपरेको उजुरीमा उल्लेख रहेको छ ।

प्रहरीले शिक्षक र स्कुलको नाम भने खुलाएको छैन । विद्यालयको नाम खुलाउँदा बालिकाको पहिचान खुल्ने भन्दै नाम गोप्य राखिएको बताइएको छ ।

वि.सं.२०७८ फागुन २३ सोमवार १२:३० मा प्रकाशित

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...