back
CTIZAN AD

विश्वकपमा पाकिस्तान लगातार दोस्रो हार, एलिसा हेलीको उत्कृष्ट ब्याटिङ्ग

वि.सं.२०७८ फागुन २४ मंगलवार

909 

shares

२४ फागुन, काठमाडौँ । न्यूजिल्याण्डमा जारी आईसीसी महिला एकदिवसीय विश्वकपमा पाकिस्तान लगातार दोस्रो खेलमा पराजित भएको छ । पाकिस्तान आफ्नो दोस्रो खेलमा अष्ट्रेलियासँग ७ विकेटले पराजित भएको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर १९० रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बिस्माह मारुफले सर्वाधिक ७८ रनको पारी खेलेकी थिइन । त्यसैगरी आलिया रियाजले पनि ५३ रनको अर्धसतकीय पारी खेलेकी थिइन् । अष्ट्रेलियका लागि बलिङ्ग तर्फ भने अलाना किंगले सर्वाधिक २ विकेट हात पारेकी थिए ।

पाकिस्तानले दिएको १९१ रनको लक्ष्य अष्ट्रेलियाले ३४.४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । अष्ट्रेलियाका लागि एलिसा हेलीले ७९ बलमा ७२ रनको उत्कृष्ट पारी खेलेकी थिइन् पाकिस्तानका लागि बलिङ्गमा भने ओमाइमा सोहेलले सर्वाधिक २ विकेट लिएकी थिइन ।

जितसँगै अष्ट्रेलिय २ खेलबाट ४ अकं जोड्दैँ अकं तालिकाको शिर्ष स्थानमा उक्लिएको छ भने पाकिस्तान अन्तिम स्थानमा रहेको छ ।

वि.सं.२०७८ फागुन २४ मंगलवार १३:१५ मा प्रकाशित

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...