back
CTIZAN AD

कीभमाथि हवाई हमलाको तयारीमा रुस, नागरिकलाई बंकरमा जान गरियो अपिल

वि.सं.२०७८ फागुन २५ बुधवार

798 

shares

काठमाडौं । रुस र युक्रेनबीचको युद्धको आज १४ औं दिन हो । रुसले यूक्रेनमाथि निरन्तर हमला गरिरहेको छ ।

राजधानी कीभमाथि कब्जा गर्न रुस अन्तिम तयारीमा छ । उसले कीभमाथि हवाई हमला गर्दैछ । रुसको आक्रमणलाई ध्यानमा राख्दै कीभ र आसपासका क्षेत्रमा हवाई अलर्ट घोषणा गरिएको छ । समाचार एजेन्सी एपीको रिपोर्टका अनुसार स्थानीय जनतालाई जतिसक्दो चाँडो बंकरहरूमा जान अपील गरिएको छ।

यसैबीच, युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसका सबै माग मान्न तयार भएको घोषणा गरेका छन् । उनले नेटोमा आबद्ध नहुनदेखि रुसले उठाएका मागहरुलाई मान्न तयार रहेको बताएका हुन् ।

तर, रुसले कीभमाथि हवाई हमला गर्ने तयारी गरेसँगै विषय तत्कालै समाधान नहुने देखिएको छ । रुसले राष्ट्रपति जेलेन्स्कीलाई थप झुकाउन खोजेको देखिन्छ ।

सम्बन्धित समाचार

अन्ततः झुके जेलेन्स्की, रुसका सबै मागमा सम्झौता गर्न सहमत

वि.सं.२०७८ फागुन २५ बुधवार १२:२० मा प्रकाशित

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...