back
CTIZAN AD

नेपालमा आज कोरोनाबाट २२४ संक्रमित, २५१ संक्रमणबाट मुक्त

वि.सं.२०७८ फागुन २५ बुधवार

1.1K 

shares

काठमाडौं । नेपालमा आज २२४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको १० हजार ९२ नमुना परीक्षणमा २२४ जना कोरोना संक्रमित थपिएका हुन् ।
आज थपिएका १९४ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ७७ हजार ८६५ पुगेको छ । ती मध्ये आज निको भएका २५१ जनासँगै हालसम्म निको हुनेको संख्या ९ लाख ६१ हजार ६८ पुगेको छ ।
त्यसैगरी आज संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा हालसम्म हालसम्म ११ हजार ९४९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको तथ्यांक रहेको छ ।

नेपालमा हाल ५ हजार ६९२ जना कोरोनाका सक्रिय संक्रमित रहेकामा ५ हजार ५६८ जना होम आइसोलेशन र संस्थागत आइसोलेशनमा १३० रहेका छन् । साथै ३९ जना आइसीयु र ५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यसैगरी नेपालमा थप १६ हजार ८९ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ ।

नेपालमा थप १९४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

वि.सं.२०७८ फागुन २५ बुधवार १६:४२ मा प्रकाशित

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...