back
CTIZAN AD

प्रहरीले भन्यो–म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना प्रकाशित गरिएको छैन

वि.सं.२०७८ फागुन २६ बिहीवार

933 

shares

काठटमाडौं । नेपाल प्रहरीले स्थानीय तह निर्वाचन २०७९ को सुरक्षार्थ आवस्यक पर्ने ‘म्यादी प्रहरी’ भर्ना सम्बन्धी सूचना भ्रामक भएको जनाएको छ ।

‘म्यादी प्रहरी’ भर्ना सम्बन्धी सूचना सामाजिक संजालमा राखिएको पाइएको र त्यस्तो सूचना प्रकाशित र प्रशारित नगरिएको जनाएको छ ।

‘आवस्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना नेपाल प्रहरीको वोवसाइट र संचार माध्यममा भविष्यमा प्रकाशित हुने व्यहोरा समेत जानकारी गराउँदछौं ।’ प्रहरीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

May be an image of text that says 'फोन ०१-४४१२४३२ रकार पलय प्रहरी कार्यालय प्रहरी महीदि सेलाककी सचिवालय का्यालय, पत्र संख्या: ፓ०१-४४११२१० 1१०२,११५,११६ फूयाक्स ०१-४४१५५९३ प्रा.प.सं. (०७८/०७९) च.नं.:- पो.ब.नं. ४০७ नक्साल, काठमाडौं मिति: २०७८/११/२६गते विषय: प्रेस विज्ञति स्थानीय तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक पर्ने "म्यादी प्रहरी" भर्ना सम्बन्धी सूचना जारी भएको भनी सामाजिक सज्जालमा राखिएको पाईएकोले प्रहरी प्रधान कार्यालयबाट हालसम्म त्यस्तो सूचना प्रकाशित/प्रसारित नगरिएको व्यहोरा जानकारी गराउँदछौं आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना नेपाल प्रहरीको वेवसाईट सार्वजनिक संचार माध्यममा भविष्यमा प्रकाशित हुने व्यहोरा समेत जानकारी गराउँदछौं| ਪੀਰ 2060129126 प्रहरी वरिष्ठ उपरीक्षक (बिष्णु कुमार केन्द्रीय प्रहरी प्रवक्ता/सूचना अधिकारी Wesththtts:/w.epalpolic.cov.p E-mail: phgigs@nepalpolice.gov.np, phqigscpr@nepalpolice.gov.np'

वि.सं.२०७८ फागुन २६ बिहीवार १६:१३ मा प्रकाशित

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...