काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा तालिका सार्वजनिक गरेको छ ।
कार्यालयले ३ वर्षे एल.एल.वी दोस्रो वर्ष २०७७ को आंिशक तथा मौका सहितको परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा तालिका सार्वजनिक गरेको हो ।
यस्तो छ तालकिा

वि.सं.२०७८ चैत २ बुधवार १०:०४ मा प्रकाशित




























