back
CTIZAN AD

गजल !

वि.सं.२०७८ चैत ५ शनिवार

852 

shares

सुरेशकुमार पाण्डे, दाङ,हाल–भारत

खान लगाउँन सस्तो रोज्नुपर्छ आफुलाई गरिवले,
सदियौँ देखून धर्ति सिंगार्छन खाई न खाई गरिवले ।

औषधी उपचार पनि कसरीगरौं बिना धनको हामी,
फर्किन्छन खर्च देखेर आफुलाई न जचाई गरिवले ।

अर्को जनममा स्वर्ग जान ढुक्कछ निर्बिरोधमा ऊ,
यो जनममा इमान र धर्मको बाटो समाई गरिवले ।

अड्डा अदालतभैन श्रमजीवीलाई ग्वार्ने ठाउँ खोजौं,
यो समाज भित्र तमासा बनेकोछ दुःखपाई गरिवले ।

धनीले आकास बांड्छन धर्ति बांड्छन छुट्टींदा पनि,
ऋण बांट्छन र आमा बा बांट्छन भाइ दाइ गरिवले ।

डाक्टर उनै बन्छन इञ्जिनिएर र जज धनीका छोरा,
नारकिए भई बांच्छन दुःख सँग मित लगाई गरिवले ।

 

वि.सं.२०७८ चैत ५ शनिवार ०६:०० मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...