back
CTIZAN AD

पैयूँ गाउँपालिका अध्यक्ष कप भलिवल प्रतियोगिता आयोजना

वि.सं.२०७८ चैत ८ मंगलवार

831 

shares

फर्शुराम भुर्तेल, पर्वत । पर्वतको पैँयु गाउँपालिकाको आयोजनामा अन्तर वडास्तरीय गाउँपालिका अध्यक्ष कप भलिवल प्रतियोगिता सुरु भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ सोमबार सुरु भएर बुधबार सम्पन्न हुने उक्त प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले एक समारोहकाबीच सोमबार उद्घाटन गरेका हुन् ।

पैयूँमा अन्तर वडा स्तरीय गाउँपालिका अध्यक्ष कपको उद्घाटन

उद्घाटनका क्रममा अध्यक्ष तिवारीले स्वास्थ्यका साथै पैयूँ गाउँपालिकाका युवाहरुलाई लक्षित गरेर खेलको आयोजना गरिएको बताउँदै अनुशासित रुपमा खेलमा भागलिन आग्रह गरेका थिए ।

 

अध्यक्ष तिवारीले खेललाई व्यवसायिक रुपमा विकास गर्नुपर्ने र खेलकै माध्यमबाट पैयूँको नाम देश विदेशमा चिनाउन सकिने बताउँदै खेल क्षेत्रको विकास र समृद्दिका लागि लागिपर्ने बताए ।

35EFBBF6-6B26-4093-B713-95656C7829A2.jpegउक्त प्रतियोगिता उद्घाटन समारोहमा पालिकाकी उपाध्यक्ष जसमति गुरुङको स्वागत मन्तव्य रहेको थियो ।

 

वि.सं.२०७८ चैत ८ मंगलवार ०९:०३ मा प्रकाशित

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

दाङ । तुलसा आजकाल च्याउ दिदीका नामले चिनिन थाल्नुभएको छ...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

गण्डकी । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र...

निर्मल पुर्जाको निधनमा सोमबार शोक बिदा

निर्मल पुर्जाको निधनमा सोमबार शोक बिदा

बेनी । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाई’ पुर्जाको पाकिस्तानस्थित ८,०५१...

खाजा पसलका नाममा बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

खाजा पसलका नाममा बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

गण्डकी । पोखरा महानगरपालिका–१८ चिसाखोलाका विभिन्न खाजाघरमा बालिकालाई अनैतिक कार्यमा...