back
CTIZAN AD

कांग्रेस बैठक : अर्थमन्त्री शर्मालाई बर्खास्ती गर्न नेताहरुले गरे माग

वि.सं.२०७८ चैत १३ आइतवार

858 

shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्ती गर्न माग उठेको छ । अर्थमन्त्री शर्मा असमक्ष सिद्ध भइसकेको भन्दै नेताहरुले बर्खास्ती गर्ने वा राजीनामा दिनेमध्ये एक विकल्प अघि बढाउनुपर्ने माग गरेका छन् ।

अर्थमन्त्री शर्माकै कारण अर्थतन्त्र गम्भीर संकटमा पुगेको निष्कर्षसहित नेताहरुले यस्तो माग गरेका हुन् । कांग्रेस बैठकबारे जानकारी गराउँदै नेता प्रकाश स्नेहीले कांग्रेसका अर्थविद्हरुको समूहले अर्थमन्त्री असफल भएको दस्तावेज नै पेस गरेका छन् । नेताहरुको चिन्ता नेपाल श्रीलंका बन्ने त होइन भन्नेमा रहेको उनले बताए ।

“पार्टीका अर्थविद्हरुको समूह (योजना आयोगका पूर्वउपाध्यक्षसमेत)ले अर्थमन्त्री असफल भएको भन्दै लिखित दस्तावेज नै प्रस्तुत गर्नुभएको छ, हामीले पनि राजीनामा वा वर्खास्त गर्न माग गरेका छौं”, नेता स्नेहीले भने, “नेपालको हालत श्रीलंकाको जस्तो हुनेमा नेताहरुले सचेत गराउनुभएको छ ।”

नेताहरुले निर्वाचनमा मतपत्र नै छाप्नसमेत संकट हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका थिए । बैठकमा बोल्ने नेताहरुको निष्कर्ष माओवादीबाटै अर्थमन्त्री राखे पनि शर्माको भने विकल्प दिनुपर्छ ।

सम्बन्धित समाचार

कांग्रेस बैठक : गठबन्धन गर्ने पक्षमा उभिए अधिकांश केन्द्रीय नेता

वि.सं.२०७८ चैत १३ आइतवार १७:५९ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...