back
CTIZAN AD

पाकिस्तानको संसद विपक्षीको कब्जामा : छानियो नयाँ प्रधानमन्त्री

वि.सं.२०७८ चैत २० आइतवार

858 

shares

काठमाडौं । पाकिस्तानको संसदमा यतिबेला अनौठो घटना चलिरहेको छ । प्रधानमन्त्री इमरान खानले संसद विघटन गर्दै चुनावको घोषणा गरेलगत्तै विपक्षीले संसदलाई कब्जा गरेका छन् ।

विपक्षी दलका सांसदहरुले अविश्वासको प्रस्तावमा मतदान गर्दै नयाँ प्रधानमन्त्री चयन गरेका छन् । विपक्षी दलबाट पीएमएल–एनका नेता शाहबाज सरिफ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

विपक्षीले संसद कब्जा

पाकिस्तानको राष्ट्रिय सभामा धर्नामा बसेका विपक्षी दलहरूले संसद कब्जा गरेका हुन्। विपक्षी दलले अयाज सादिकलाई सभामुख निर्वाचित गरेको छ भने अविश्वासको प्रस्तावमा पनि मतदान गरेको छ । अविश्वासको प्रस्तावको पक्षमा १९५ मत परेको विपक्षीले बताएका छन् ।

संसद मुद्दा सर्वोच्चमा

पाकिस्तानमा राजनीतिक उथलपुथलका बीच पाकिस्तानको सर्वोच्च अदालत सक्रिय भएको छ । संसद विघटनको मुद्दामा सुनुवाइ गर्न सर्वोच्चले विशेष इजलास गठन गरिएको छ । इजलासले विघटनको मुद्दामा छिटोभन्दा छिटो आदेश दिने गरि तयारी गरेको छ ।

सम्बन्धित समाचार

अविश्वासको प्रस्ताव खारेज भएसँगै इमरान खानले गरे संसद भंग गर्न सिफारिस

इमरानले सिफारिस गरे लगत्तै राष्ट्रपतिले गरे संसद विघटन, ९० दिनपछि हुनेछ निर्वाचन

वि.सं.२०७८ चैत २० आइतवार १६:०६ मा प्रकाशित

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने...

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...