back
CTIZAN AD

दस छेस्का कविता

वि.सं.२०७८ चैत २६ शनिवार

618 

shares

मुकेश रेग्मी, जागुन,असम

१.
नश्वर देह
माटीमा मिल्छ
रमाऊ बेश ।
२.
जन्मिछे छोरी
ससाना आँखा
भोलिकी ज्योति !
३.
लाउन्न प्रित
मै प्रिति हुन्छु
अनि पो जित !
४.
तिम्रो नै साथ
चौतारी साक्षी
नपार्नु रात !
५.
छेस्काले गांस
टपरी हाम्रो
लौ फेरि हाँस !
६.
मलिलो माटी
रुखो भो छाति
भातृत्व मासि !
७.
बेचौला सत्ता
नेतृत्व खेर
अस्तित्व बच्ला ?
८.
नलाग साथ
फिरन्ते हुँ म
छाड भो हात !
९.
रोजौँ न शान्ति
इमानै बिके
के काम क्रान्ति ?
१०.
पाहुना आए
स्वागत मिठो
सबै रमाए

 

 

वि.सं.२०७८ चैत २६ शनिवार ०७:४८ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...