back
CTIZAN AD

राष्ट्र बैंकको स्वायत्ततामाथि अर्थमन्त्रीले हस्तक्षेप गरेको एमाले उपाध्यक्ष पौडेलको आरोप

वि.सं.२०७८ चैत २७ आइतवार

903 

shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप गरेको बताएका छन् ।

देशको आर्थिक अवस्थाका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले सो कुरा बताएका हुन् ।

उनले अर्थमन्त्री शर्माले राष्ट्र बैंकलाई आफ्नो अधिन अंगको रुपमा व्यवहार गरेको र गर्भनरलाई सचिव र सहसचिव झै चलाउन खोजेर राष्ट्र बैंकमाथि हस्तक्षेप गरेको आरोप समेत पौडेलले लगाएका छन् ।

‘राष्ट्र बैंकलाई मन्त्रालयको अधिनको रुपमा मन्त्रीले आफ्नो मन्त्रालयको मातहतका सचिव र सहसचिवलाई जसरी चलाउँछन् त्यहि ढंगले चलाउन खोजियो र राष्ट्र बैंकको स्वतन्त्रतामाथि हस्तक्षेप गरियो,’ सम्मेलनमा उपाध्यक्ष पौडेलले भने, ‘यस्तो स्थिति समेत सिर्जना भयो कि, मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई रोक लगाउने वा समयमै मौद्रिक नीति ल्यान नदिने र आवस्यकता अनुसार परिमार्जन गर्न नदिने गरी हस्तक्षेप गर्यो ।’

पौडेलले यतिबेला अत्यन्तै नकरात्मक दिशातर्फ मलुक अगाडि बढिरहेको भन्दै केपी ओली नेतृत्वको सरकारले सात प्रतिशतको हाराहारीमा आर्थिक वृद्दि आर्जन गर्न सकेको बताउँदै कोभिड नियन्त्रण र जनजीवन सामान्य बन्दै गएको अवस्थामा पनि आर्थिक वृद्दि ३ देखि ४ प्रतिशत भन्दा माथि जान नसक्ने प्रक्षेपण गरिएको बताए ।

वि.सं.२०७८ चैत २७ आइतवार १४:२१ मा प्रकाशित

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । नबिल बैंक लिमिटेड विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट...

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...