back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ चैत २८ सोमवार

897 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (चैत २८ गते, अप्रिल ११) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ १४ पैसा र विक्रिदर १२१ रुपैयाँ ७४ पैसा रहेको छ । आज डलरको भाउ आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३१ रुपैयाँ ७८ पैसा र विक्रिदर १३२ रुपैयाँ ४३ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ १३ पैसाले बढेको छ ।

युके पाउण्ड १ को खरिददर १५७ रुपैयाँ ७८ पैसा र विक्रिदर १५८ रुपैयाँ ६६ पैसा रहेको छ । आज पाउण्डको भाउ ११ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 121.14 121.74
EUR (European Euro)
1 131.78 132.43
GBP (UK Pound Sterling)
1 157.88 158.66
CHF (Swiss Franc)
1 129.59 130.23
AUD (Australian Dollar)
1 90.32 90.77
CAD (Canadian Dollar)
1 96.37 96.85
SGD (Singapore Dollar)
1 88.82 89.26
JPY (Japanese Yen)
10 9.74 9.79
CNY (Chinese Yuan)
1 19.03 19.13
SAR (Saudi Arabian Riyal)
1 32.30 32.46
QAR (Qatari Riyal)
1 33.23 33.40
THB (Thai Baht)
1 3.61 3.62
AED (UAE Dirham)
1 32.98 33.14
MYR (Malaysian Ringgit)
1 28.70 28.84
KRW (South Korean Won)
100 9.85 9.90
SEK (Swedish Kroner)
1 12.82 12.88
DKK (Danish Kroner)
1 17.72 17.80
HKD (Hong Kong Dollar)
1 15.45 15.53
KWD (Kuwaity Dinar)
1 397.38 399.34
BHD (Bahrain Dinar)
1 321.33 322.92

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७८ चैत २८ सोमवार ०७:५३ मा प्रकाशित

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बिल तिर्दा १० लाखसम्म पुरस्कार

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बिल तिर्दा १० लाखसम्म पुरस्कार

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय र...

आाजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आाजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका (शुक्रबार)का लागि विदेशी मुद्राको...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच तल्लो...

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको वित्तीय...

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

काठमाडौँ । नविल बैंकको आर्थिक वर्ष २०८२/२०८३ को वित्तीय विवरण...

‘डिजिटल’ बन्दै खुला बजार कारोबार

‘डिजिटल’ बन्दै खुला बजार कारोबार

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले खुला बजार कारोबार सञ्चालनलाई थप...