back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७८ चैत २७ आइतवार

852 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेश मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (चैत २७ गते, अप्रिल १०) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ १४ पैसा र विक्रिदर १२१ रुपैयाँ ७४ पैसा रहेको छ । आज डलरको भाउ शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३१ रुपैयाँ ६५ पैसा र विक्रिदर १३२ रुपैयाँ ३१ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५७ रुपैयाँ ९९ पैसा र विक्रिदर १५८ रुपैयाँ ७७ पैसा रहेको छ । आज युरो र पाउण्डको भाउ पनि शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 121.14 121.74
EUR (European Euro)
1 131.65 132.31
GBP (UK Pound Sterling)
1 157.99 158.77
CHF (Swiss Franc)
1 129.51 130.15
AUD (Australian Dollar)
1 90.33 90.78
CAD (Canadian Dollar)
1 96.20 96.67
SGD (Singapore Dollar)
1 88.87 89.31
JPY (Japanese Yen)
10 9.76 9.81
CNY (Chinese Yuan)
1 19.04 19.13
SAR (Saudi Arabian Riyal)
1 32.30 32.46
QAR (Qatari Riyal)
1 33.19 33.36
THB (Thai Baht)
1 3.60 3.62
AED (UAE Dirham)
1 32.98 33.14
MYR (Malaysian Ringgit)
1 28.70 28.84
KRW (South Korean Won)
100 9.87 9.92
SEK (Swedish Kroner)
1 12.79 12.85
DKK (Danish Kroner)
1 17.70 17.79
HKD (Hong Kong Dollar)
1 15.46 15.53
KWD (Kuwaity Dinar)
1 397.30 399.27
BHD (Bahrain Dinar)
1 321.30 322.90

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ चैत २७ आइतवार ०८:०१ मा प्रकाशित

विद्यार्थीका लागि खुसीको खबर : नेपाल बैंकले ल्यायो ६.५० ब्याजदरमै शैक्षिक कर्जा

विद्यार्थीका लागि खुसीको खबर : नेपाल बैंकले ल्यायो ६.५० ब्याजदरमै शैक्षिक कर्जा

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई इन्टरनेट सेवामा निरन्तर...

नेपाल बैंकद्वारा ‘एनबीएल सर्व सुलभ आवास कर्जा’ योजना सार्वजनिक, ५% बाटै ब्याजदर सुरु

नेपाल बैंकद्वारा ‘एनबीएल सर्व सुलभ आवास कर्जा’ योजना सार्वजनिक, ५% बाटै ब्याजदर सुरु

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सर्वसाधारणलाई सहज...

सानिमा बैंकका ग्राहकले अब ‘सजिलो ई-बैंकिङ एप’बाटै डेटा प्याक खरिद गर्न सकिने

सानिमा बैंकका ग्राहकले अब ‘सजिलो ई-बैंकिङ एप’बाटै डेटा प्याक खरिद गर्न सकिने

काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई थप सहज सुविधा दिने...