back
CTIZAN AD

शाओमी १२ र शाओमी १२ एक्स नेपाली बजारमा

वि.सं.२०७८ चैत २९ मंगलवार

627 

shares

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्यागसिप फोन, शाओमी १२ र शाओमी १२ एक्स सार्वजनिक गरेको छ ।

प्रयोगकर्ताहरुलाई कटिङ एज भिडियोग्राफिक र एन्टरटेन्मेन्ट पावरहाउसको अनुभव दिने उद्देश्यले अत्याधुनिक एआई एल्गोरिदम, फ्ल्यागसिप प्रोसेसिङ पावरको साथ यी दुवै फोन बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

शाओमी नेपालका नयाँ कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले शाओमीमा नयाँ–नयाँ प्रविधि र नयाँ–नयाँ फिचर भएको फोन लिन चाहने उपभोक्ताका लागि सधैं टप नच टेक्नोलोजी इनोभेसन, सुप्रिम पर्फमेन्स र सर्वोत्कृष्ट डिजाइन युक्त डिभाइसहरु ल्याउन केन्द्रित रहेको बताए ।

सोही सिलसिलालाई निरन्तरता दिँदै कम्पनीले फ्ल्यागसिप शाओमी १२ र शाओमी १२ एक्स सार्वजनिक गरिएको उनले बताए ।

उत्कृष्ट क्यामेराहरू संयोजन गरेर प्रदर्शनी र नवीनतालाई जोड दिंदै शाओमी १२ र शाओमी १२ एक्समा १३ एमपी अल्ट्रा–वाइड एंगल क्यामेरा छ । दुवै उपकरणमा उन्नत क्वालकम र स्नापड्रयागन सुविधाहरू छन् । साथै डिस्प्लेमेटले ए प्लस रेटिङ गरेको एमोलेड डट डिस्प्ले रहेको छ । जसले ट्रु कलर सपोर्ट गर्दछ । यी दुवै उपकरणहरूको कम्प्याक्ट बडी डिजाइनमा ४५०० एमएएच ब्याट्रीहरू फिट हुन्छन् ।

वि.सं.२०७८ चैत २९ मंगलवार ०७:३३ मा प्रकाशित

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पूँजी बजारलाई गुणात्मक...

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको...

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

काठमाडौँ । सन नेपाल लाइफका सिइओ राज कुमार अर्याल आजबाट...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बिल तिर्दा १० लाखसम्म पुरस्कार

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बिल तिर्दा १० लाखसम्म पुरस्कार

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय र...

राजस्व विभागले आज बम्पर उपहार खोल्दै, कसले हात पार्ला त १० लाख ?

राजस्व विभागले आज बम्पर उपहार खोल्दै, कसले हात पार्ला त १० लाख ?

काठमाडौँ । आज (शुक्रबार) आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार...

नाडाको ५०औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट,  भदौ ९ देखि १८ औँ नाडा अटो शो

नाडाको ५०औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८ औँ नाडा अटो शो

काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको...