back
CTIZAN AD

जसपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष माओवादी केन्द्रमा प्रवेश

वि.सं.२०७८ चैत २९ मंगलवार

795 

shares

काठमाडौं । जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेशका अध्यक्ष कुष्ण कुमार चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

मंगलबार नै जसपा त्यागेको घोषणा गरेका चौधरीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन् ।
चौधरीलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले नयाँ अनुभव र अनुभुतिसहित चौधरी फेरि पार्टीमा समाहित भएकोमा खुसी व्यक्त गर्दै कैलाली जिल्ला २०६४ को नजिक पुग्ने विश्वास व्यक्त गरेका थिए । उनले विप्लवलगायतका अन्य पार्टीका नेताहरु पनि माआवादीमा आउने विश्वास गरेका थिए ।

May be an image of 4 people, people standing and indoor

२०४७ देखि नेकपा एमालेको राजनीतिमा सक्रिय हुँदै आएका चौधरी २०५८ मा माओवादीमा पूर्णकालीन बनेका थिए । उनी २०६४ को चुनावमा अत्यधिक मत ल्याएर संविधानसभा सदस्य निर्वाचित भएका थिए ।

May be an image of 5 people, people standing and indoor

वि.सं.२०७८ चैत २९ मंगलवार १६:३० मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...