back
CTIZAN AD

मुक्तिनाथले ल्यायो “मुक्तिनाथ क्रमिक बचत खाता” योजना

वि.सं.२०७९ वैशाख ५ सोमवार

732 

shares

काठमाडौं । मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ क्रमिक बचत खाता” योजना ल्याएको छ । बैंकले आफ्नो ग्राहकवर्गको हितलाई ध्यानमा राख्दै उक्त खातामा सञ्चालनमा ल्याइएको  जनाएको छ ।

बैंकले जनाए अनुसार उक्त खातामा बचत तथा मुद्धती खाताको विशेषतालाई समेटिएको छ । बैंकले सो खातामा मासिक वा त्रैमासिक रुपमा एक निश्चित रकम, न्युनत्तम १ वर्षदेखि १० वर्षसम्मको लागि जम्मा गरेको अवस्थामा १ वर्षको व्यक्तिगत मुद्दती खातामा पाइने बराबरको ब्याज प्राप्त गर्न सकिने जनाएको छ ।

यसैगरी, बैैंकले त्रैमासिक रुपमा प्राप्त हुने ब्याज पुनः सोही खातामा जम्मा हुने र त्यसमा पनि मुद्दतीकै ब्याज प्रदान गर्ने भएकाले ग्राहकहरुलाई लाभ हुने जनाएको छ । यस खाताबाट नियमित रुपमा आर्जन गरेको आम्दनीको केही अंश बचत गर्न चाहने ग्राहकहरुलाई न्युनतम लगानीमा उच्चतम प्रतिफलको फाइदा पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

वि.सं.२०७९ वैशाख ५ सोमवार १४:१० मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनआईसी एशिया बैंकको इजी कार्ड सार्वजनिक : अब घरमै बसेर अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

एनआईसी एशिया बैंकको इजी कार्ड सार्वजनिक : अब घरमै बसेर अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रक्रियालाई सहज...