कतार । गैरआवासीय नेपाली संघ एनआरएनए कतारले ईस्लाम धर्मावलम्बीहरुको पबित्र महिना रामादानको पावन अवसरमा इफ्तार कार्यक्रमको आयोजना गर्ने भएको छ ।
अप्रिल २० बुधबारका दिन ओसिस बिच क्लब (शार्क भिलेज दोहा नजिकै) उक्त बृहद् इफ्तार कार्यक्रमको आयोजना गरिएको हो ।
संघका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले उक्त शुभकामना आदान प्रदान तथा बृहत ईफ्तार कार्यक्रममा सबैलाई उपस्थित हुन अनुरोध समेत गरेका छन् ।

वि.सं.२०७९ वैशाख ६ मंगलवार १३:२७ मा प्रकाशित


























