back
CTIZAN AD

कोरोना संक्रमणको जोखिम कायमै रहेकोले संवेदनशील र जिम्मेवार बन्न अनुरोध

वि.सं.२०७९ वैशाख ८ बिहीवार

858 

shares

काठमाडौं । नेपालमा कोरोना संक्रमण दर घट्दै गएपनि जोखिम कायमै रहेको हुनाले संक्रमण रोकथाक तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जिम्मेवार बन्न आग्रह गरिएको छ ।

पछिल्ला केही दिनयता छिमेकी देश भारत लगायतका केही देशमा कोरोना संक्रमण दर बढ्दो क्रममा रहेकाले नेपालमा पनि त्यसको जोखिम कायमै रहेको हुनाले कोरोनाको दुवैमात्रा खोप लगाएका सबैलाई बुस्टर डोज खोप लगाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

‘कोभिड १९ को संक्रमण दर भारत लगायतका छिमेकी राष्ट्रहरुमा पछिल्ला केही दिनमा बढ्दो क्रममा रहेको बर्तमान अवस्थामा संक्रमणको जोखिम कायमनै रहेकोले संक्रमण रोकथाक तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जिम्मेवार बनी जनस्वास्थयको मापदण्डको पालना गर्न गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ ।’ मन्त्रालयकी प्रवक्ता डा. संगीता र्कौशल मिश्राद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

May be an image of text

वि.सं.२०७९ वैशाख ८ बिहीवार १२:४४ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...