back
CTIZAN AD

उपकार लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, ६ जना भाग्यमानी लगानीकर्ताले पाए ११ कित्ता

वि.सं.२०७९ वैशाख ९ शुक्रवार

894 

shares

९ वैशाख, काठमाडौँ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड भएको छ ।

धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले लक्की ड्र मार्फत उक्त आईपिओ बाँडफाँट गरेको हो । आईपीओमा आवेदन दिने मध्ये २२ हजार १ सय १५ जनाले गोलाप्रथाबाट १०/१० कित्ता शेयर प्राप्त गरेका छन् भने यि मध्ये भाग्यमानी ६ जनाले थप एक-एक कित्ता ११ कित्ता सेयर प्राप्त गरेका छन ।

कम्पनीले सर्वसाधारणका लागि चेत २५ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख २६ हजार २५० कित्ता आइपिओ बिक्री खुला गरेको हो । निष्काशन गरिएको कुल शेयरमध्ये ०.५० प्रतिशत आर्थत ३ हजार २८१ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो भने सर्वसाधारणले बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ताका लागि आवेदन दिएका थिए ।

वि.सं.२०७९ वैशाख ९ शुक्रवार १०:३५ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...