back
CTIZAN AD

वैशाखको अन्तिम साता विशेष साधारणसभा गर्दै महालक्ष्मी लाइफ

वि.सं.२०७९ वैशाख ९ शुक्रवार

696 

shares

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले वैशाखको अन्तिम साता विशेष साधारणसभा गर्ने भएको छ । कम्पनीले बैशाख २५ गते कमलपोखरीमा हुने भएको हो ।

सभाले कम्पनीको अधिकृत पुँजी वृद्धि गरी ५ अर्ब र जारी पुँजी ३ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव अनुमोदन गर्नेछ । सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी प्रदान गर्ने जनाइएको छ ।

सभामा पुँजी वृद्धि भए बमोजीम सर्वसाधरणलाई छुट्याइएको सेयर सार्वजनिक निष्कासनको प्रस्ताव पनि पारित हुने छ । सभाले इन्स्योरेन्सलाई र अन्य कुनै जीवन बीमा कम्पनी गाभ्ने÷गाभिने वा प्राप्ति गर्ने लगायतका एजेण्डा पनि स्वीकृत गर्ने जनाइएको छ ।

वि.सं.२०७९ वैशाख ९ शुक्रवार १३:२३ मा प्रकाशित

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न सहयोग

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न सहयोग

काठण्डाैँ  । संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपाल...

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स...

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स...