back
CTIZAN AD

सुसेली

वि.सं.२०७९ वैशाख १० शनिवार

756 

shares

पवन कुमार बुढाथोकी काठमाडौं

छन्द दिवस
मुख बन्द गर्देर
पार्छौ बिवस !


मुखै खोल्देउ
गुम्साएर के नाफा
छिटो बोल्देउ !


टन्न खाउली
मैल पस्के पछि त
छोरा पाउली !


हेर मायालु
मरि लानु के छ र
बन दयालु !


झार्नु झारेर
खेल्न सम्म खेल्देउ
मक्ख पारेर !


तिम्रो मुस्कान
हेरेर म त झन्डै
भाको खुस्कान !


पर्ख भेटन
म भेटन आउछु
तृष्णा मेटन !


म नि आउँछु
चिन्ता चै नगर है
माया लाउँछु !


तिमी नै गर
माया न हो गर्ने चै
म परेँ भर !

१०
चिन्ता चैँ के को
छँदै छु पहिले नै
ज्यान नै देको !

 

 

 

वि.सं.२०७९ वैशाख १० शनिवार ०६:१५ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...