back
CTIZAN AD

दस छेस्का कविता

वि.सं.२०७९ वैशाख १० शनिवार

885 

shares

नुतन दाहाल पराजुली, काठमाडौ

१.
भिजे नयन
तिम्रो अंगालो
गर्दा चयन ।
२.
तिमि नै खोजें
तर्किए पछि
अरु नै रोजें ।
३.
स्वप्निल रात
पाईन तिम्रो
मायालु साथ ।
४.
बाटो भो छोटो
सम्झिएँ आफ्नै
भाग्य नै खोटो ।
५.
शिकारी तर्के
गन्तव्य बाट
पक्षि त फर्के ।
६.
पालुवा आयो
दंग छ मन
वसन्त छायो ।
७.
आशाको त्यान्द्रो
दुखै गरेर
चुडिन्छ आन्द्रो ।
८.
नगरी काम
उब्जनी हुन्न
मिल्दैन माम ।
९.
अधुरो अंग
दुखिको कर्म
सपना भंग ।
१०.
यो हाम्रो खेल
सुन्दर हुन्छ
नगर झेल ।

वि.सं.२०७९ वैशाख १० शनिवार ०६:१८ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...