back
CTIZAN AD

कोरोनाले चीन पुनः संकटमा : २७ सहरमा लकडाउन, १६ करोड मानिस घरमै थुनिए

वि.सं.२०७९ वैशाख १६ शुक्रवार

882 

shares

काठमाडौं । विश्वका अन्य देशसँगै अब चीनमा पनि कोरोना महामारीलेले संकट निम्त्याउन थालेको छ । कोरोना कहर डरलाग्दो गरि बढेसँगै चीनले २७ सहरमा कडा लकडाउन गरेको छ । लकडाउनको समयमा, कडाई यति धेरै छ कि १६ करोड बढी मानिस आफ्नो घरमा कैद हुन बाध्य छन्।

सरकारको कडा नीति र शून्य कोभिड नीतिले नागरिकलाई समस्या निम्त्याइरहेको छ । खाद्यान्न सङ्कलन गर्न नसक्नेले निकै मुस्किलले खाना पाउनु पर्ने अवस्था छ ।

चीनले शून्य कोभिड नीतिअन्तर्गत अत्याचार

महामारीको समयमा, चीन आफ्नो शून्य कोविड नीतिमा अडिग छ। यसअन्तर्गत भाइरसबाट बच्न लकडाउन, सामूहिक परीक्षण, क्वारेन्टाइन र नाका बन्द गर्ने, मानिसलाई घरबाट बाहिर निस्कन निषेध गर्ने, नियम तोडे चर्को जरिवाना र जेल हाल्ने जस्ता कडा कदम चालिएको छ ।

चीनको कडाइका बाबजुद पनि कोरोना संक्रमणको गति घटिरहेको छैन । यस्ता कडा प्रतिबन्धका कारण जनता भोकै बस्न बाध्य भएको सञ्चार माध्यमले लेखेका छन् ।

चीनमा मार्चको सुरुवातदेखि कोरोना महामारीको अर्को रुप देखिएको थियो । देशमा संक्रमणको गति सन् २०२० को सुरुवातीमा देखिए जस्तो भएको बताइएको छ ।

वि.सं.२०७९ वैशाख १६ शुक्रवार ०९:१९ मा प्रकाशित

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...