back
CTIZAN AD

दिल्लीले निकाल्यो चौँथो जित, कुलदिप यावदको घातक बलिङ्ग

वि.सं.२०७९ वैशाख १६ शुक्रवार

993 

shares

१६ वैशाख, काठमाडौँ । दिल्ली क्यापिटल्सले २०२२ को आईपिएलमा आफ्नो चौँथो जित हासिल गरेको छ । दिल्लीले कोलकत्ता नाइट राइडर्सलाई ४ विकेटले पराजित गर्दै आफ्नो चौँथो जित हासिल गरेको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो । कोलकत्ताका लागि ब्याटिङ्गमा नितिश राणाले सर्वाधिक ५७ रन बनाएका थिए । दिल्लीका लागि कुलदिप यादवले घातक बलिङ्ग गर्दै ३ ओभरमा १४ रन खर्चेर सर्वाधिक ४ विकेट हात पारेका थिए ।
कोलकत्ताले दिएको १४७ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । दिल्लीका लागि ब्याटिङ्गमा डेविड वार्नर सर्वाधिक ४२ रन बनाएका थिए भने कोलकत्ताका लागि बलिङ्गमा उमेश यादवले सर्वाधिक ३ विकेट हात पारेका थिए ।

जितसँगै दिल्लीका क्यापिटल्स ८ खेलबाट ८ अकं जोड्दैँ अकं तालिकाको छैँठौ स्थानमा उक्लिएको छ भने कोलकत्ता ९ खेलबाट ६ अकं जोड्दैँ अकं तालिकाको आठौँ स्थानमा झरेको छ ।

वि.सं.२०७९ वैशाख १६ शुक्रवार १०:११ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...