back
CTIZAN AD

सत्ता गठबन्धनको बैठक : बागी उम्मेदवारी फिर्ता र अन्य दलसँगको तालमेल खारेज गर्ने निर्णय

वि.सं.२०७९ वैशाख १६ शुक्रवार

816 

shares

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले बागी उम्मेदवारी फिर्ता लिने र गठबन्धनबीच भएको सहमति विपरित दर्ता भएका उम्मेदवारी फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चुनावी तालमेलसँग सम्बन्धित तीन बुँदे सहमति गर्दै यस्तो निर्णय गरेको हो ।

पाँच दलीय गठबन्धनबीचको सहमति विपरीत उठेका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन पहल गर्ने र नलिए कारबाही गर्ने पनि सहमति भएको छ । बैठकमा सहभागि राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले फिर्ता नलिने उम्मेदवारमाथि सम्बन्धित पार्टीले अनुशासनको कारबाही गर्नेछ ।

त्यस्तै बैठकले पाँच दल बाहेकका दलसँग भएका तालमेललाई पनि तत्कालै खारेज गर्ने निर्णय भएको छ । बैठकले तालमेल खारेज गर्न सम्बन्धित कमिटीलाई निर्देशन दिने र सम्बन्धित कमिटीले नमाने उक्त कमिटीलाई सम्बन्धित दलले कारबाही गर्ने निर्णय पनि गरेको छ ।

यस्ता छन् बैठकका निर्णयहरु

वि.सं.२०७९ वैशाख १६ शुक्रवार १२:३८ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...