back
CTIZAN AD

वरियता क्रम मिचेर आइजीपी नियुक्ति गरिएको भन्दै सर्वोच्च पुगे पोखरेल र थापा

वि.सं.२०७९ वैशाख १९ सोमवार

837 

shares

काठमाडौं । सरकारले वरियता क्रम मिचेर आफुभन्दा कनिष्ठलाई प्रहरी प्रमुख (आइजीपी) नियुक्त गरिएको भन्दै अतिरिक्त महानिरीक्षकद्वय विश्वराज पोखरेल र सहकुल थापा सर्वोच्च पुगेका छन् । उनीहरु दुबैजना प्रहरी महानिरीक्षकको नियुक्ति बदर हुनुपर्ने माग राखेर सोमबार बिहान अदालत पुगेका हुन् ।

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले प्रहरी प्रमुखमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको थियो । प्रहरी प्रमुखका लागि चार जना अतिरिक्त महानिरीक्षकहरु विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्र धानुक दावेदार रहेका थिए ।

धिरजप्रताप तीनै जनालाई उछिनर आइजीपी बनेका छन् । प्रहरी प्रमुखमा नियुक्त भएका धिरजप्रतापले सोमबार बिहानै आइजीपीको दर्ज्यानी चिन्ह्न लगाइसकेका छन् ।

वि.सं.२०७९ वैशाख १९ सोमवार १३:०३ मा प्रकाशित

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक पूर्वमहामन्त्री मुकुल ढकालले...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

काठमाडौं । गृहमन्त्री सुदन गुरुङको बैंक खातासम्बन्धी विवरण केन्द्रीय अनुसन्धान...

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर तह (एमबीएस) को...

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

काठमाडौँ । सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले...