back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ वैशाख २१ बुधवार

834 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (बैशाख २१ गते, मई ४) को बजारमा अमेरिकी डलर १ को खरिददर १२२ रुपैयाँ १३ पैसा र विक्रिदर १२२ रुपैयाँ ७३ पैसा रहेको छ । आज डलरको भाउ मंगलबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२८ रुपैयाँ ३९ पैसा र विक्रिदर १२९ रुपैयाँ ०२ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ केही पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५२ रुपैयाँ ९३ पैसा र विक्रिदर १५३ रुपैयाँ ६८ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ ५९ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 122.13 122.73
EUR (European Euro)
1 128.39 129.02
GBP (UK Pound Sterling)
1 152.93 153.68
CHF (Swiss Franc)
1 124.93 125.54
AUD (Australian Dollar)
1 86.71 87.13
CAD (Canadian Dollar)
1 94.89 95.35
SGD (Singapore Dollar)
1 88.16 88.59
JPY (Japanese Yen)
10 9.38 9.43
CNY (Chinese Yuan)
1 18.48 18.57
SAR (Saudi Arabian Riyal)
1 32.56 32.72
QAR (Qatari Riyal)
1 33.40 33.56
THB (Thai Baht)
1 3.54 3.56
AED (UAE Dirham)
1 33.25 33.41
MYR (Malaysian Ringgit)
1 28.05 28.19
KRW (South Korean Won)
100 9.64 9.69
SEK (Swedish Kroner)
1 12.36 12.42
DKK (Danish Kroner)
1 17.26 17.34
HKD (Hong Kong Dollar)
1 15.56 15.64
KWD (Kuwaity Dinar)
1 398.23 400.19
BHD (Bahrain Dinar)
1 323.94 325.53

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७९ वैशाख २१ बुधवार ०७:४८ मा प्रकाशित

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...