back
CTIZAN AD

एमाले कार्यकर्ताद्धारा राप्रपा उम्मेदवारमाथि कुटपिट, राप्रपाद्धारा दोषीमाथि कारबाहीको माग

वि.सं.२०७९ वैशाख २६ सोमवार

1K 

shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्तामाथि कुटपिट भएको छ ।

राप्रपाको चुनावी प्रचार–प्रसारमा रहेका राप्रपा धनुषा सवेला नगरपालिका ४ का वडा सदस्य समशुल राइन मियामाथि एमाले कार्यकर्ताद्धारा कुटपिट भएको भन्दै राप्रपाले त्यसको भत्र्सना गरेको छ ।

‘राप्रपाको नीति, विचार, सिद्धान्तको प्रवद्र्धन र आफ्नो चुनावी प्रतिबद्धता घरदैलो गर्दै मतदाता सामु गइरहेको अवस्थामा मियामाथि एमालेले उम्मेदवारी फिर्ता लिन दबाब दिएको र मियाले पार्टीका पक्षमा दृढतापूर्वक प्रचार गर्ने अडान लिएपछि उनी र उनको ७ जना परिवारका सदस्यमाथि सांघातिक हमला भएको घटना घृणित, लज्जास्पद र दुःखदायी छ ।’ राप्रपाका प्रवक्ता मोहन श्रेष्ठद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रवक्ता श्रेष्ठले घटनामा संलग्नलाई पक्राउ गर्न, र दोषिलाई कडा कारबाही गरी घाईतेको उपचारको प्रबन्ध गर्न समेत माग गरिएको छ ।

May be an image of text

वि.सं.२०७९ वैशाख २६ सोमवार १२:२६ मा प्रकाशित

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...