back
CTIZAN AD

भरतपुर महानगरमा ३ हजार बढी मतले रेनुको अग्रता कायमै

वि.सं.२०७९ जेठ ५ बिहीवार

861 

shares

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहालको अग्रता कायमै रहेको छ ।

सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी रेनु दाहालले एमालेका उम्मेदवार विजय सुवेदीलाई पछि पार्दै फराकिलो रुपमा मतान्तर बढाउँदै लगेकी छन् ।

बिहीबार बिहानसम्मको मत गणनाको परिणाम अनुसार रेनुले १४ हजार ७६६ मत ल्याउँदा एमालेका उम्मेदवार विजय सुवेदीले ११ हजार ७६५ मत प्राप्त गरेका छन् ।

त्यस्तै कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले ६ हजार ९० मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपप्रमुखमा पनि कांग्रेसका चित्रसेन अधिकारीले फरकिलो रुपमा मतान्तर बनाउँदै अग्रता कायम गरिरहेका छन् । अधिकारीले १७ हजार ९६ मत ल्याउँदा राप्रपाबाट मेयरको उम्मेदवार रहेकी हिमला गुरुङले ९ हजार ५०१ मत प्राप्त गरेकी छन् ।

भरतपुरमा गठबन्धन दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका छन् भने नेकपा एमालेले राप्रपासँग चुनावी तालमेल गरेको छ ।

वि.सं.२०७९ जेठ ५ बिहीवार १०:४५ मा प्रकाशित

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । नबिल बैंक लिमिटेड विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट...

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...