back
CTIZAN AD

थप ५ जनामा कोरोना संक्रमण, ९ जना संक्रमण मुक्त

वि.सं.२०७९ जेठ ११ बुधवार

678 

shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २७१७ नमुना परीक्षणमा थप ५ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका ५ जनासँगै नेपालमा हालसम्म ९ लाख ७९ हजार ९२ जनामा संक्रमण पुष्टि भएको छ । आज निको भएका ९ जनासँगै नेपालमा हालसम्म ९ लाख ६७ हजार ११ जना संक्रमणबाट मुक्त भएका छन् ।

त्यस्तै नेपालमा हालसम्म ११ हजार ९५२ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै नेपालमा हाल १२८ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरु सबैजना होम आइसोलेशनमा रहेका छन् भने संस्थागत आइसोलेशन, आइसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको छ ।

थप १६ जनामा कोरोना संक्रमण, ११ जना संक्रमण मुक्त

वि.सं.२०७९ जेठ ११ बुधवार १६:४० मा प्रकाशित

अटोमोवाइल क्षेत्रमा नयाँ नियम चुनौतीपूर्ण, नाडा र भन्सार विभागबीच छलफल

अटोमोवाइल क्षेत्रमा नयाँ नियम चुनौतीपूर्ण, नाडा र भन्सार विभागबीच छलफल

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल का प्रतिनिधिहरूले अटोमोवाइल...

सानिमा बैंकको नयाँ योजना: ०% ब्याजमा १२ महिनासम्म किस्ताबन्दी सुविधा

सानिमा बैंकको नयाँ योजना: ०% ब्याजमा १२ महिनासम्म किस्ताबन्दी सुविधा

काठमाडौं । सानिमा बैंक ले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताका लागि...

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

काठमाडौँ । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...