back
CTIZAN AD

प्रभुको प्रमुख कार्यकारी अधिकृतमा प्रसाई नियुक्त

वि.सं.२०७९ जेठ १२ बिहीवार

684 

shares

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुखकार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन् । बीमा समितिले अनुमति दिईए लगत्तै कम्पनीको संचालक समितिले प्रभु लाइफको प्रमुखकार्यकारी अधिकृतमा प्रसाईलाई जेठ ११ गतेबाट लागू हुने गरी नियुक्त गरेको हो ।

उक्त अवसरमा कम्पनीका अध्यक्ष सुभाष अमात्यले नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रसाईलाई सपथ ग्रहण गराएका छन् । प्रसाईले बुधबारनै पदभार ग्रहण गरेका छन् ।

प्रसाईको अग्रतामा कम्पनीले नयाँ उचाई लिनेमा संचालक समिति तथा सम्पूर्ण कर्मचारीहरुले विश्वास लिएको कम्पनीले जनाएको छ ।

वि.सं.२०७९ जेठ १२ बिहीवार १३:४८ मा प्रकाशित

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

काठमाडौं । नेपालमा न्यून आय भएका वर्गलाई लक्षित गरी सञ्चालनमा...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा...

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...