back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७९ जेठ २९ आइतवार

744 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (जेठ २९ गते, जुन १२) को बजारमा अमेरिकी डलर १ को खरिददर १२४ रुपैयाँ २४ पैसा र विक्रिदर १२४ रुपैयाँ ८४ पैसा रहेको छ । आज डलरको भाउ शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३१ रुपैयाँ ४८ पैसा र विक्रिदर १३२ रुपैयाँ १२ रहेको छ भने युके पाउण्ड १ को खरिददर १५४ रुपैयाँ ५२ पैसा र विक्रिदर १५५ रुपैयाँ २६ पैसा रहेको छ । आज युरो र पाउण्डको भाउ पनि शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for June 12, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 124.24 124.84
EUR (European Euro)
1 131.48 132.12
GBP (UK Pound Sterling)
1 154.52 155.26
CHF (Swiss Franc)
1 126.44 127.05
AUD (Australian Dollar)
1 88.51 88.94
CAD (Canadian Dollar)
1 97.50 97.97
SGD (Singapore Dollar)
1 89.91 90.35
JPY (Japanese Yen)
10 9.28 9.33
CNY (Chinese Yuan)
1 18.56 18.65
SAR (Saudi Arabian Riyal)
1 33.12 33.28
QAR (Qatari Riyal)
1 34.02 34.19
THB (Thai Baht)
1 3.57 3.59
AED (UAE Dirham)
1 33.82 33.99
MYR (Malaysian Ringgit)
1 28.22 28.36
KRW (South Korean Won)
100 9.78 9.82
SEK (Swedish Kroner)
1 12.50 12.56
DKK (Danish Kroner)
1 17.67 17.76
HKD (Hong Kong Dollar)
1 15.83 15.90
KWD (Kuwaity Dinar)
1 405.10 407.06
BHD (Bahrain Dinar)
1 329.59 331.18

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर बढ्यो, युरो र पाउण्ड घट्यो

वि.सं.२०७९ जेठ २९ आइतवार ०७:२७ मा प्रकाशित

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...