back
CTIZAN AD

चिनियाँ टेन्सेन्टले किन्यो फ्लिपकार्टको सेयर

वि.सं.२०७९ जेठ ३० सोमवार

801 

shares

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी टेन्सेन्टले आफ्नो युरोपेली सब्सिडायरीबाट इ–कमर्स कम्पनी फ्लिपकार्टको सेयर खरिद गरेको छ ।
फ्लिपकार्टका सह–संस्थापक बिन्नी बंसलबाट टेन्सेन्टले २४ करोड ६० लाख अमेरिकी डलर बराबरको सेयर हिस्सा खरिद गरेको बताइएको छ । सिंगापुरमा मुख्यालय रहेको इ–कमर्स कम्पनी फ्लिपकार्टले भारतमा मात्रै आफ्नो सेवा दिइरहेको छ ।

बन्सलले टेन्सेन्टलाई सेयर बिक्री गरेपछि अब फ्लिपकार्टमा उनको करिब १.८४ प्रतिशत सेयर छ । २०२१ को अक्टोबरमै सेयर खरिद बिक्री भइसकेको भए पनि सरकारी अधिकारीहरुलाई चालू आर्थिक वर्षको सुरुआतमा मात्रै जानकारी गराइएको भारतीय समाचार संस्था टाइम्स अफ इन्डियाले जनाएको छ । सेयर खरिदबिक्रीपछि टेन्सेन्टसँग फ्लिपकार्टको ०.७२ प्रतिशत सेयर छ । जसको मूल्य २४ करोड ६० लाख डलर हो । फ्लिपकार्टले जुलाई २०२१ मा सार्वजनिक गरेको वित्तीय विवरणअनुसार फ्लिपकार्टको मूल्यांकन ३७ अर्ब ६० करोड डलर थियो ।

फ्लिपकार्टले सिंगापुरको सोभर्न वेल्थ फन्ड जीआइसी, सीपीपी इन्भेष्टमेन्ट्स, सफ्ट बैंक भिजन फन्ड २ र वालमार्टबाट तीन अर्ब ६० करोड डलर फन्डिङ जुटाएपछि मूल्यांकन

वि.सं.२०७९ जेठ ३० सोमवार ०७:४० मा प्रकाशित

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा सुधार...