back
CTIZAN AD

आज डलरको भाउमा वृद्दि, कति छ त अन्य मुद्राको मूल्य ?

वि.सं.२०७९ जेठ ३१ मंगलवार

666 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (जेठ ३१ गते, जुन १४) को बजारमा अमेरिकी डलर १ को खरिददर १२४ रुपैयाँ ५६ पैसा र विक्रिदर १२४ रुपैयाँ १६ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ ३२ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३० रुपैयाँ ३३ पैसा र विक्रिदर १३० रुपैयाँ ९५ रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ ३३ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५१ रुपैयाँ ८४ पैसा र विक्रिदर १५२ रुपैयाँ ५८ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ १७ पैसाले घटेको छ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 124.56 125.16
EUR (European Euro)
1 130.33 130.95
GBP (UK Pound Sterling)
1 151.84 152.58
CHF (Swiss Franc)
1 125.48 126.08
AUD (Australian Dollar)
1 86.79 87.21
CAD (Canadian Dollar)
1 96.87 97.33
SGD (Singapore Dollar)
1 89.60 90.03
JPY (Japanese Yen)
10 9.27 9.32
CNY (Chinese Yuan)
1 18.49 18.58
SAR (Saudi Arabian Riyal)
1 33.20 33.36
QAR (Qatari Riyal)
1 34.08 34.24
THB (Thai Baht)
1 3.58 3.60
AED (UAE Dirham)
1 33.91 34.08
MYR (Malaysian Ringgit)
1 28.19 28.33
KRW (South Korean Won)
100 9.65 9.70
SEK (Swedish Kroner)
1 12.30 12.36
DKK (Danish Kroner)
1 17.52 17.60
HKD (Hong Kong Dollar)
1 15.87 15.94
KWD (Kuwaity Dinar)
1 405.83 407.78
BHD (Bahrain Dinar)
1 330.43 332.02

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड घट्यो

वि.सं.२०७९ जेठ ३१ मंगलवार ०७:५१ मा प्रकाशित

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...