back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड घट्यो

वि.सं.२०७९ जेठ ३० सोमवार

990 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (जेठ ३० गते, जुन १३) को बजारमा अमेरिकी डलर १ को खरिददर १२४ रुपैयाँ २४ पैसा र विक्रिदर १२४ रुपैयाँ ८४ पैसा रहेको छ । डलरको भाउ आज आइतबारकै मूल्यमा कारोबार भइरहेको छ।

त्यसैगरी आज युरो १ को खरिददर १३० रुपैयाँ ६६ पैसा र विक्रिदर १३१ रुपैयाँ २९ रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ ८२ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५३ रुपैयाँ ०१ पैसा र विक्रिदर १५३ रुपैयाँ ७५ पैसा रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ ५१ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 124.24 124.84
EUR (European Euro)
1 130.66 131.29
GBP (UK Pound Sterling)
1 153.01 153.75
CHF (Swiss Franc)
1 125.84 126.45
AUD (Australian Dollar)
1 87.61 88.04
CAD (Canadian Dollar)
1 97.19 97.66
SGD (Singapore Dollar)
1 89.50 89.94
JPY (Japanese Yen)
10 9.24 9.29
CNY (Chinese Yuan)
1 18.52 18.61
SAR (Saudi Arabian Riyal)
1 33.12 33.28
QAR (Qatari Riyal)
1 33.92 34.08
THB (Thai Baht)
1 3.58 3.59
AED (UAE Dirham)
1 33.82 33.99
MYR (Malaysian Ringgit)
1 28.22 28.36
KRW (South Korean Won)
100 9.71 9.76
SEK (Swedish Kroner)
1 12.39 12.45
DKK (Danish Kroner)
1 17.57 17.66
HKD (Hong Kong Dollar)
1 15.83 15.90
KWD (Kuwaity Dinar)
1 405.35 407.31

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७९ जेठ ३० सोमवार ०७:२३ मा प्रकाशित

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...