back
CTIZAN AD

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७९ असार २ बिहीवार

837 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (असार २ गते, जुन १६) को बजारमा अमेरिकी डलर १ को खरिददर १२४ रुपैयाँ ६१ पैसा र विक्रिदर १२५ रुपैयाँ २१ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ १३ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३० रुपैयाँ ६७ पैसा र विक्रिदर १३१ रुपैयाँ ३० रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ ७४ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५० रुपैयाँ ८९ पैसा र विक्रिदर १५१ रुपैयाँ ६२ पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ ६७ पैसाले बढेको छ ।

Showing Exchange Rate for June 16, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 124.61 125.21
EUR (European Euro)
1 130.67 131.30
GBP (UK Pound Sterling)
1 150.89 151.62
CHF (Swiss Franc)
1 124.93 125.53
AUD (Australian Dollar)
1 86.60 87.02
CAD (Canadian Dollar)
1 96.46 96.93
SGD (Singapore Dollar)
1 89.65 90.08
JPY (Japanese Yen)
10 9.27 9.31
CNY (Chinese Yuan)
1 18.57 18.66
SAR (Saudi Arabian Riyal)
1 33.21 33.37
QAR (Qatari Riyal)
1 34.01 34.18
THB (Thai Baht)
1 3.56 3.58
AED (UAE Dirham)
1 33.93 34.09
MYR (Malaysian Ringgit)
1 28.23 28.37
KRW (South Korean Won)
100 9.66 9.70
SEK (Swedish Kroner)
1 12.29 12.35
DKK (Danish Kroner)
1 17.56 17.65
HKD (Hong Kong Dollar)
1 15.87 15.95
KWD (Kuwaity Dinar)
1 405.66 407.61
BHD (Bahrain Dinar)
1 330.54 332.14

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ असार २ बिहीवार ०७:४५ मा प्रकाशित

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...