back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ असार १ बुधवार

921 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (असार १ गते, जुन १५) को बजारमा अमेरिकी डलर १ को खरिददर १२४ रुपैयाँ ४८ पैसा र विक्रिदर १२५ रुपैयाँ ०८ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ ८ पैसाले घटेको छ।

त्यसैगरी आज युरो १ को खरिददर २९ रुपैयाँ ९३ पैसा र विक्रिदर १३० रुपैयाँ ५६ रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ ४० पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५० रुपैयाँ २२ पैसा र विक्रिदर १५० रुपैयाँ ९५ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ ६२ पैसाले घटेको छ ।

Showing Exchange Rate for June 15, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 124.48 125.08
EUR (European Euro)
1 129.93 130.56
GBP (UK Pound Sterling)
1 150.22 150.95
CHF (Swiss Franc)
1 125.22 125.82
AUD (Australian Dollar)
1 85.73 86.14
CAD (Canadian Dollar)
1 96.24 96.71
SGD (Singapore Dollar)
1 89.43 89.86
JPY (Japanese Yen)
10 9.25 9.30
CNY (Chinese Yuan)
1 18.48 18.57
SAR (Saudi Arabian Riyal)
1 33.18 33.34
QAR (Qatari Riyal)
1 34.10 34.26
THB (Thai Baht)
1 3.56 3.58
AED (UAE Dirham)
1 33.89 34.05
MYR (Malaysian Ringgit)
1 28.15 28.28
KRW (South Korean Won)
100 9.66 9.71
SEK (Swedish Kroner)
1 12.23 12.28
DKK (Danish Kroner)
1 17.46 17.54
HKD (Hong Kong Dollar)
1 15.86 15.93
KWD (Kuwaity Dinar)
1 405.04 407.00
BHD (Bahrain Dinar)
1 330.21 331.80

आज डलरको भाउमा वृद्दि, कति छ त अन्य मुद्राको मूल्य ?

वि.सं.२०७९ असार १ बुधवार ०८:२१ मा प्रकाशित

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...