back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७९ असार ३ शुक्रवार

813 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (असार ३ गते, जुन १७) को बजारमा अमेरिकी डलर १ को खरिददर १२४ रुपैयाँ ६२ पैसा र विक्रिदर १२५ रुपैयाँ २२ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ १ पैसाले मात्र बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३० रुपैयाँ ६७ पैसा र विक्रिदर १३१ रुपैयाँ ३० रहेको छ । बिहीबारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ १४ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५१ रुपैयाँ ३३ पैसा र विक्रिदर १५२ रुपैयाँ ०५ पैसा रहेको छ । बिहीबारको तुलनामा आज पाउण्डको भाउ ४४ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for June 17, 2022
(For the purpose of Nepal Rastra Bank)
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 124.62 125.22
EUR (European Euro)
1 129.53 130.15
GBP (UK Pound Sterling)
1 151.33 152.05
CHF (Swiss Franc)
1 127.05 127.66
AUD (Australian Dollar)
1 86.77 87.19
CAD (Canadian Dollar)
1 96.32 96.78
SGD (Singapore Dollar)
1 89.63 90.06
JPY (Japanese Yen)
10 9.35 9.40
CNY (Chinese Yuan)
1 18.56 18.64
SAR (Saudi Arabian Riyal)
1 33.21 33.37
QAR (Qatari Riyal)
1 34.23 34.39
THB (Thai Baht)
1 3.54 3.56
AED (UAE Dirham)
1 33.93 34.09
MYR (Malaysian Ringgit)
1 28.31 28.44
KRW (South Korean Won)
100 9.63 9.67
SEK (Swedish Kroner)
1 12.11 12.17
DKK (Danish Kroner)
1 17.41 17.50
HKD (Hong Kong Dollar)
1 15.88 15.95
KWD (Kuwaity Dinar)
1 405.60 407.55
BHD (Bahrain Dinar)
1 330.56 332.15

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७९ असार ३ शुक्रवार ०७:१० मा प्रकाशित

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...