back
CTIZAN AD

काठमाडौं महानगरको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ सहित)

वि.सं.२०७९ असार ५ आइतवार

1.1K 

shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

‘सांस्कृतिक सहर : समृद्ध महानगर’ नारा रहेको उक्त नीति तथा कार्यक्रमको मेयर बालेन्द्र शाहले आइतबार ११ औँ नगरसभाको पहिलो बैठकमा सार्वजनिक गरेका हुन् ।

मेयर साहद्धारा सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा महानगरलाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कन केन्द्रको रुपमा विकास गरिने, नेवारी उत्पादनको पेय पदार्थलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गरिने, ७० वर्षमाथिकालाई महानगरले घरमै पुगेर स्वास्थ्य सेवा दिने, स्वदेशी तथा विदेशी चलचित्र निर्माणका लागि अनुदानको व्यवस्था गरिने, विदाका दिन समेत कर कार्यालय खुल्ला गर्ने व्यवस्था गर्ने, महानगरभित्र रहेका पूर्ण अशक्त ‘क’ वर्गका लागि दिँदै आएको मासिक ३ हजार रूपैयाँलाई बढाएर ६ हजार रुपैयाँ प्रदान गर्ने लगायतका कार्यक्रमहरु अघि सारिएको छ ।

यस्तो छ पूर्ण पाठ

वि.सं.२०७९ असार ५ आइतवार १९:०० मा प्रकाशित

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...