back
CTIZAN AD

पर्बत सेवा समाज युएईमा पौडेल

वि.सं.२०७३ चैत ९ बुधवार

771 

shares

parbat-sewa-uae-2074

युएई – पर्बत सेवा समाज युएईको अध्यक्षमा पर्शुराम पौडेल निर्वाचित भएका छन । युएईको वरदुबईमा भएको संस्थाको अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

जस्को उपाध्यक्षमा राम प्रसाद लामिछाने, सरोज जिसी र रुद्र सुवेदी चयन भएका छन भने महासचिवमा कमल लामिछाने र सचिवमा तिलक सापकोटा रहेका छन । अधिवेसनबाट सह- सचिवमा राजेन्द्र कार्की, सह कोषाध्यक्षमा ओम प्रकास न्यौपाने र प्रवक्तामा राजु भुर्तेललाई चयन गरिएको छ ।

संस्थाको सदस्यहरुमा रुद्र क्षेत्री,धुर्ब आचार्य,प्रेम सापकोटा,नरेन सापकोटा,सन्तोष शर्मा पौडेल,पुर्ण भुषाल,लक्ष्मि विक,सिता पौडेल,कृष्ण शर्मा पौडेल,सरस्वति कार्की र नेत्र काफ्ले रहेका छन् । कार्यक्रममा समाजले अहिले सम्म गर्दै आईरहेको विभिन्न सेवा सहयोगहरुको बारेमा जानकरी गराईएको थियो ।

संस्थाले वैदेशिक रोजगारीको शिलशिलामा पर्वतबाट युएई आएर कार्यरत पर्वतबासीहरुसंग सहकार्य गर्दै आई रहेको छ ।

अहिले सम्म देश तथा विदेशमा समस्यामा परेका नेपालीहरुलाई साथ सहयोग गर्दै आईरहेका छौ नव निर्वाचित अध्यक्ष पर्शुराम पौडेलले नागरिक न्युजसंग भने अब पनि सबैले साथ सहयोग गर्नु हुनेछ भन्ने अपेक्षा गरेको छु । उनले आफ्नो कार्यक्रमा सबै पर्वतबासीहरुलाई समेटेर संस्थालाई अगाडी लैजाने बताए ।

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले नव निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

वि.सं.२०७३ चैत ९ बुधवार ०६:३८ मा प्रकाशित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...