back
CTIZAN AD

अफगानिस्तानमा गएको शक्तिसाली भूकम्पमा परेर २५० जनाको मृत्यु, कैयौं घाइते

वि.सं.२०७९ असार ८ बुधवार

645 

shares

काठमाडौं । अफगानिस्तानमा गएको शक्तिसाली भूकम्पका कारण २५० जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीले बीबीसीलाई दिएको जानकारी अनुसार हालसम्म भूकम्पमा ज्यान गुमाउनेको संख्या २५० पुगेको छ भने १५० भन्दा बढी घाईते भएका छन् ।

अधिकारीका अनुसार हाल उद्धार कार्य जारी रहेकाले मृत्यु हुने र घाईते हुनेको संख्या बढ्न सक्ने छ ।

अफिगानिस्तानको खोस्त सहरबाट झण्डै ४४ किलोमिटर टाढा केन्द्रबिन्दु भएर गएको ६.१ म्याग्नेच्युटको उक्त, भूकम्पको धक्का भारत र पाकिस्तानमा समेत महसुस गरिएको बताइएको छ ।

वि.सं.२०७९ असार ८ बुधवार ११:५८ मा प्रकाशित

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...