back
CTIZAN AD

राष्ट्रिय कविता महोत्सव प्रतियोगिता २०७९ मा आत्रेयको कविता प्रथम

वि.सं.२०७९ असार १० शुक्रवार

984 

shares

काठमाडौं ।। नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा आयोजित राष्ट्रिय कविता महोत्सव प्रतियोगिता २०७९ मा सुनसरीकी टिका आत्रेयको कविता प्रथम बनेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६५ औं बार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कविता प्रथियोगितामा आत्रेयको ‘संङ्कल्प’ प्रथम बनेको हो ।

त्यसैगरी धादिङका यात्री प्रकाश पाण्डेको कविता ‘आगोमा फुलेको देश’ दोस्रो बनेको छ भने भक्तपुरकी सीता तुम्खेवाको कविता ‘चरिसो फूल’, सुनसरीका किरन सिवाको ‘बाबाको सिलाई मेसिन र अछामका कमलराज केसीको कविता ‘सपना उम्रन्छ माटोमा’ नामक कविताले तेस्रो स्थान प्राप्त गरेको छ ।

No photo description available.

वि.सं.२०७९ असार १० शुक्रवार ०७:१७ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...