back
CTIZAN AD

गजल

वि.सं.२०७९ असार ११ शनिवार

903 

shares

मोहन गौतम,रांका, सिक्किम

भएँ म एक्लो तिमी सहारा बनेर आऊ
निरास यो जिन्दगीको चारा बनेर आऊ ।

म नाम जप्दै छु सम्झनामा रुँदै कसैको
बुझी खुसीको मिठो इसारा बनेर आऊ ।

देखिन्छ सबले फोहोर मैला गरेर हिँड्छन्
लिएर उपदेश एक नारा बनेर आऊ ।

सबै अँध्यारो कुकर्मले विघ्न पार्न थाल्यो
प्रकाश छर्ने कुनै सितारा बनेर आऊ ।

मलाई बुझ्ने हुँदैन कोही तिमी सिवाय
मुसुक्क हाँस्दै सधैँ पियारा बनेर आऊ

बहर : जमील मुसद्दस सालिम
अर्कान : १२१२२–१२१२२–१२१२२
काफिया : आरा
रदिफ : बनेर आऊ

वि.सं.२०७९ असार ११ शनिवार ११:२७ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...